उत्साह, उमाङ
उत्सव, खुसी
शान्ति, उल्लास
हर्स, सुख
प्रसन्नता, सुबिस्ता
आनन्द, सम्रिधी
उन्नती, कल्याण
मंगल्, सुबिधा
अभुदय
यी शब्दहरु शब्दकोस मा मात्र नरहुन
येही छ बिजया दशमी को शुभकामना
मेरो बिजया दशमी २०६६ को मंगलमय शुभ कामना
Posted October 12, 2010 by Uprety PrasantaCategories: Uncategorized
जिबन्त कथा
Posted March 22, 2010 by Uprety PrasantaCategories: Uncategorized
नौलो अनुभव साटन मन लागेको छ, यो कामले मलाई धेरै संतुस्ठी मिलेको छ मेरो जीबन मा मानशिक तनाब बिरुद्ध का ती तीताअमृत जन्य चक्की हरुले काम नगरेका बेला मलाई येही एक काम ले मलाई धेरै राहत मिलछ !ती कालरुपी काला रात हरु माँ मेरा नयेन हरु टोल्लाइ रहदा मलाई ती दिन सम्झिदा अणि त्यों पल केलाउदा म फेरी भाव बिहोर हुन्छु
कुरा ३१ जुलाई २००९ हो !! एक्काशी एक ईमेल मेरा नाममा आएको रहेछ , तेशमा लेखिएको थियो मेरा बुबा आमा हरु चाडै पेरिश जादै हुनु हुन्छउहाहरुलाई फ्रेन्च भाषाको ज्ञान नभएको ले तपाइले भाषा अनुवादक को काम गरिदिनु पर्यो / खर्च को कुनै पिर नगर्नु होला जबाफ को आशामा!!!
मेरो जिबन यान्त्रिक मानब को जस्तो एकोहोरो कार्य तालिका मा चलिरहेको थियो आज पनि जारी छ ।फरक केहि छैन्न दैनिकी एक्कै
छ करिब १०४ हप्ता देखि तर पनि मन मा कौतुहलता जाग्यो अनि जबाफ लेख्ने धेरै पर्श्ना हरु क साथ किन ,कहिले ;के का लागि ,काहा, कतिखेर ?????समय मिलेमा सहोयोग गर्नेछु भन्ने भाव का साथ !!
पछि थाहा भयोकि एक नेपाली परिवार भेटघाट का लागि पेरिस आउदै र भाषाको समस्याले गर्दा अनुवादक को आबेसेकता परेको रहेछ
त्यो सुन्ने बित्तिकै यो काममाँ नौलो अनुभव संगाल्न मैले जाने अठोट गरे ।
त्यो भेट उत्तर पेरिस सहरको कुन्नै होटेल मा मिलेको थियो !! बेस्तता को बाबजुत पनि म त्यो अबशर फुत्तकाउन चाहन्न थिय तेशैले म ढिलो चाडो पेरिस तिर लागें बारम्बार फोन का घन्टी हरु बजिरहेका थिया अनि मलाई सोध्दै हुनु हुन्थियो, तपाई काहा हुनुहुन्छ हामी पर्खी रहेका छौ
मलाई तेती धेरै थाहा थिएँन मेरो आब्सेकता उहाहरुलाई तेत्ति धेरै महोतोपुर्ण काम का लागि थियो भनेर मैले सोचेको थिय। कुन्नै ब्यापारिक अथवा कुनै सिस्ताचार भेट को कल्पना थियो म मा तर एकदमै फरक पाएँ बाताबरण ! जब म ३ तारे त्यो होटेल को अगी म पुगे मलाई ढोकैमा स्वागत गर्न आइपुग्नु भयो एक जना दाजु अनि भन्नु भयो प्रसान्त जी तपाई नै हो ।मैले मुण्टो हल्लाउदै समर्थन जनाए अनि उहाले बाटो देखाउदै भन्नु भयो . माथि सबै जाना कुरिरहनु भएको छ ।
तेश्रो तल्लामा हामी उक्लिए पछि त्यो कोठामा म प्रवेश गरे जहाँ एक बिदेशी जोडी अनि ३ नेपाली अनुहार का मनिश हरु मेरा बाटो हेर्दा हेर्दै थाकेका नजर ले खुसि को आशमा बसी रहेका रहेछन ।अनि मैले कल्पना गरे ति उमेर ले अलि बढी देखिएका बाबु आमा होलान अनि ति बिदेशी हरु चाही पाहुना होलान।अनि मैले आफ्नो परिचय बिसाय उहा हरुको अगी म प्रसान्त भन्नु होश मेरा सहोयोग के का लागि पर्यो समय म संग अलि कम छ ।
तेसो भन्ने बित्तिकै तेही अनुहार जसले मलाई स्वागत गर्नु भाको थियो उहाले सबैको परिचय गराउदै अनि सुनाउनु भयो यो कहानी……….कहाली लाग्दो जिबन कहानी ….
कुरा धेरै २० यों वर्षा अगिको रहेछ , एक नेपाली परिबारमा ३/४ सन्तान को जन्म दिएर एक कर्मठ आमा ले यश धर्ति बाट सधैको लागि आफ्ना ति नाबालक सन्तान छोडेर फेरी कहिले नफर्किने यात्रा मा ।आफ्फुलाई समर्पित गर्नु भएको रहेछ। विभिन्न घराएशि समस्या ले गर्दा बुबा भने देश बाहिर सरकारी सेवामा हुनु हुदो रहेछ ।आमा को निधन पछि बुबाले आफ्नो सबै भन्दा नजिक को मान्छे आफ्नै बुबा आमालाई ति नाबालक छोरीको जिम्मा दिएर बुबा फेरी परदेशिनु भाको रहेछ ।तर खोइ आफ्नै सन्तान लाई अशल बाटो देखाउनु को सट्टा आफ्नो जिम्बेवारी निभाउनुको बिरुद्दमा आफ्नी प्यारी नातिनीलाई तेही परको अनाथ बाल मन्दिर मा बुझाई दिएर आफुलाई हलुको भएको महसुश गर्नु भएछ। बुबा लाई थाहा छैन्न आफ्नी काखकी सानी ९ महिने छोरि बाल मन्दिर पुगी सकी भनेर .दशैंमा घर आउंदा छोरि खोज्दा जबाफ आए छ तेरी छोरि बाल मन्दिर माबुझाई देका छौ जाऊ भेट्न . कति कठोर हिर्दय, ति हजुर बुबा अनि हजुर आमा को !!!!!!
यी खबर सुन्दा ति बुबाको मन कति दुखेको थियो भन्ने अनुमान मैले तेही अघि यी घटना सुन्दा नै मलाई अनुभव भैएसकेको थियो।
मैले घटना को विवरण सुने पछि चाल पाएँ कुरो एशो रहेछ २० यों वर्षा अगि ति बाल मन्दिर मा ति कठोर हिर्दय का मालिक ले बुझाएको सन्तान संग उसको बुबाको पहिलो भेट रहेछ तर बाधा बनेछ फ्रेन्च भाषा .तेसैले मेरो उपस्थिति त्यहाँ जरुरि रहेछ।
एउटा पबित्र काम मा म आफुलाई त्यहाँ पाउदा निक्कै खुसि थिय अनि आफ्नो काम संगै मेरा हर्ष का आँशु हरु रोकिएका थिएनन ।त्यो सुन्ने बित्तिकै मैले आफ्ना त्यो यान्त्रिक मानब को एकोहोरो बेस्त कार्यतालिका मैले पाखा लगाएर म त्यो बर्षौ देखि छुट्टिएको त्यो पीडादायी २ दशक बीच भाँचिएको त्यो पुल जोड्ने काम गर्ने अबसर आफुले निभाउन पाऊदा म भावबिहोर भएको ठिय ।
बुबाले त्यो दशैं को दिन देखि आफ्नी छोरि को खोजि गर्दा गर्दै करिब ३ / ४ बर्ष अगी बाट छोरि फ्रान्स मा भएको अनि सकुशल रहेको भन्ने खबर पाएपछि ति जिम्बेवार बाबु जसले आफ्नो कर्तेब्य भुल्न चाहेनन ।अनि लागे छन् छोरि भेट्ने अभियान मा । ति छोरि जसलाई उनले छोडेका थिय आँखा को नानी भन्दा प्यारो मानेर २० यों वर्षा अगी . ३१ जुलाई त्यो दिन थियो जुन दिन आफुले जन्म दिएर कर्म दिने अबशर बाट बन्चित ति बुबा जसले आफ्नो छोरि लाई आँखा अगाडी नजिक बाट देख्न पाएका थिय । मैले सबै कुरा सुनिसकेपछि ति छोरीलाई बाबुले भनेका सम्पूर्ण कुरा हरु मेरो ज्ञान ले भायेसम्म मैले अनुबाद गरेर सुनाई रहे , ति बिशाल हिर्दय का मालिक ति बुबा हरेक उनका भाबना संगै रुद्दै आफ्ना मनका बेदना छोरि सामु प्रस्तुत गर्दै थिय । तारे होटेलको त्यों बाताबरन केही बेर मरुभूमि जस्तो सुन्या अनि उराठलाग्दो बनेको थियो .पटक पटक मेरा गला हरु अबुरुध बनेको थियो ।धेरै बेर हामी स्तब्द भएका थियों ।
समय भन्ने कि संस्कृति भन्ने छोरि लाई बाबु को पिडा अनि त्यो माया को अलि कति पनि आवश थिएन केवल उ टोलाएर हासी मात्र रहेको हुन्थी बाबु को बलिन्द्र आँशुको अगी त्यो पल म अझ प्रस्ट सम्झिन्छु , ति प्रश्न हरु जुन मैले ति नेपाली चेली लाई सोधेको थिय बेक्तिगत रुपमा कस्तो लागिरहेको छ त् आफ्नो जन्म दिने बाबु भेट्दा उनले मलाई भनेकी थियिन खुसि लागेको छ सम्पर्क मा रहूला हाम्रो चाडै बिहा हुदैछ ।चाहेमा उनीहरु पनि आउन सक्छन .रमयिलो लागि रहेको छ ।तर सबै भन्दा गर्ब मलाई ति बुबा जो २ दशक देखि त्यो पिडा साट्न उचित समय को प्रखाई मा थिय त्यो महान घडीमा आफुले उहाका मन का कुरा उनि सम्म पुराउनु पाउदा ।
यो कुनै फिल्मी कहानी जस्तो लागे पनि यो निक्कै तितो येथार्ताता बोकेको एक नेपाली परिवार मा घटेको सत्य घटना हो।
यो लेखाई को क्रम मा मैले कसैको नाम अथवा हुलिया केहि राख्न उचित लागेन किनभने कसैको मन दुख्न सक्छ ।
तेसैले मैले आफ्नो जिबन मा भोगेको अनुभव मात्र बाडन खोजेको हो जसले मलाई मेरा गारो दैनिकी भुल्न मा सहोयोग अनि हौशला प्रदान गर्छ ।प्रेरणा प्रदान गरछ।
प्रशांति
पेरिस फ्रांस
प्रेम !!अजिब प्रेम !!
Posted March 17, 2010 by Uprety PrasantaCategories: Uncategorized
घडीले विहानीको संकेत लगभग गरिसक्दा चिमिलिन बाध्य भएका यी आँखा हरु अचानक फेरी केहि घण्टा बित्न नपाउदै फेरी खुलिसकेको छन् ।
अनि मलाई घच घचौदई छन् प्रेरित गर्दै छन् मन को कुरा बाड्न।प्रेम अचम्मको चिज रहेछ कहाँ ,कोसंग ,कसरि,किन, कतिखेर ,हुने भन्ने केहि ठेकान नहुने रैछ।म संग घटेको जिबन्त घटना म लेख्दै छु आज पढ़ुनोहोश…दिल खोलेर ..
२३ यों बसन्त को अन्तिम केहि घण्टा हरु मात्र बित्न बाकी छन् ।मातृभूमि छोडेको २३ यों महिना मा मेरो प्रेम अचानक यों अन्धो संसारले निर्जीव देख्ने एकहाते कम्प्युटर संग भएको छ ।उ मेरा लागि सबै भन्दा नजिक को साथी , इस्ट मित्र ,पारिवारिक सदेश्य बन्न पुगेको छ ।मेरा कुरा सुन्दा अचम्म लग्न सक्छ तर यों यथार्तता हो !! उ मेरा लागि कति घनिष्ट छ र कति महोत्तोपूर्ण साएद एसको महसुश गर्ने पहिलो बेक्ती नै मे नै हो जस्तो लाग्छ ।यों बिरानो ठाउमा मेरो हरेक दुखमा उसले मलाई मौन साथ दिएर मलाई हौशला प्रदान गरि रहेको छ ।मैले बाटो बिरौदा उसले मलाई हरेक सम्भावित बिकल्प म सामु राखिदिन्छ ।अनि भन्छ सम्भावना येसता छन् है।तैले गल्ति यहाँ गरिश यशो गर्नु पर्छ है गल्ति सुधार्न ।अनि अर्को पटक पुरानै गल्ति नगर्न यशो गर्नु पर्छ। असल अनि नजिक को साथी त्यो हुदो रैछ जसले दुखमा साथ दिन्छ तेही साथी बनेको छ
मेरो हाते कम्प्युटर अचेल ।सुन्दा रमायिलो अनि हासो उठ्न सक्छ ।
उसले मलाई एती धेरै माया गर्छ कि मैले भनेका अनि मैले गर्न खोजेका हरेक काम मा मलाई उसले साथ दिरहेको छ ।हौशला अनि गहिरो साथ……. उसले साँझ बिहान रात दिन केहि भन्दैन।जतिखेर म उठ्छु ,सुत्छु,निदाउछु , पिडामा जल्छु उसले मलाई संग संगै साथ दि रहनछ।अनि उसले रात मा ननिदौदा जेम्स ब्लुंट का carry you home गीत हरु मलाई मेरो दुखेको घाउ मा मलम पट्टि लगाउन उसले
मेरा सामु राखिदिन छ ।पिडा को चरम सिमा मैले सहन नसक्दा उसले मलाई राहत स्वोरुप गीता का प्रख्यात बाणी हरु सुनाउ छ अनि भन्छ सहन सिक्नु पर्छ समय हो सबै समय ले ठिक गर्छ ।
बर्शेउ देखि नेजुरेको मेरो पारिवारिक भेट उसले मलाई तुरुन्तै गराई दिन्छ तस्बिरी रुपमा उसले खोजेर मेरा आँखा साम्मुने ।सबै भन्दा अचम्म त् न उसलाई रिस उठ्छ न मेरा कारण ले उ दुखि हुन्छ ।न उ रिशाऊ छ नै ! जब म केहि गर्ने अठोट गर्छु उसले मलाई साथ दिन्छ तेस्त्तो साथ जसले मलाई मेरा जिन्दगि नाम को दुखि डुंगा २ ,४ पाँइला भने पनि अगी बढाउन मदत गरि रहेको छ।
उ मेरो एती घनिष्ट छ अचेल उ मेरो प्रतेक मुटुको धड्कन संगै धड्किरहेको हुन्छ ।दुख संगै रोइएरहेको हुन्छ ।पिडा संगै मुर्छित हुन्छ ।हाशो संगै हासिरहेको हुन्छ ।मेरा हरेक दैनिकी मा उसको साथ छ ।जो सुकै ले आफ्नो प्रेमी बाट पाउने साथ येस्तै हो जस्तो लाग्छ मलाई ? सुखमा मा त् सबै साथ भै हाल्छन नि दुखमा साथ पो तो त्यो साथ ।अशल साथी त्यो साथी हुन्छ जसले दुखमा साथ दिन्छ ।साथी को आँशु मा जो दुखि हुन्छ ।यों स्वार्थी संसारमा एक निर्जीव मान्ने यों अन्धो संसारमा यों भन्दा नजिक अहिले मेरो कोहि छैन ।जब मन भारी हुन्छ उसले मलाई केहि लेख भनेर उत्शाहित गर्छ ।
अनि भन्छ अठोट राख म पुरा गर्न सहयोग गर्छु ।
रात का ति प्रहर हरुमा उसले मलाई रात का काला पाटो मात्र होइन दिनको अनुभूति दिन्छ !उ कति बिबेकसिल छ है । कति सरल कति द्रिढ कति महान !!उसको प्रसंसा गर्न म काबिल छैन । उ एकै बोलि बोल्छ,भाषा अनेक बोलेपनि ,उसको सिन्दंता सधै एकै छ सबैलाई सहयोग गर्ने । सबै को अनुहार मा खुसि छर्ने। उसको यों साथ पाई रहने आशाका साथ ……………
प्रशान्ति
पेरिस फ्रान्स
मेरो मनका भाबना हरु !!!
Posted March 16, 2010 by Uprety PrasantaCategories: Uncategorized
समय मुल्याबन छ तर मोल कति कसैलाई थाहा छैन्न ! न बिज्ञान ले तोक्न सकेको छ !न तोक्ने नै छ बिज्ञान एउटा माध्यम हो !बिज्ञान बरदान होइन अभिसाप हो !बिज्ञान को बत्ति बालेर ज्ञान को ज्योति कहाँ कम हुन्छ र ! यो अचम्म को बिज्ञान ले भौतिक सुख त् धेर थोर मिल्ला नै तर आत्मिक सुख भने कम नै मिल्दो रहेछ ! !
एक चौथाई जिन्दगि सकिने तरखर मा छ / जिम्बेवारी धेरै छ /यी एक चौथाई को समाप्ति संगै धेरै नया कुरा को भान भएको छ /
भाबना को संसार मा जति रमाए पनि वास्तविकता संसार अति नै महत्तोपुर्ण हुदो रैछ ! भाबना को संसार मा पाइने उपलब्धि भनेको छेनिक आनन्द मात्रै हो .भाबना मा डुबेर जति सिखर चढे पनि वास्तविक जिबन को अगी यो नगन्य हुदो रहेछ ! ति बिशाल इतिहांश बोकेका आइफल टावोर लाजले सिर झुकौदा रहेछन वास्तविक जिबनको अगी / अनि लुभ्र संग्रहालय का ति बाग हरु आफ्फै मा फिक्का हुदा रहेछन /ति सताब्दी पुराना जिउद्दा रेलका लिक हरु आफ्फैमा जिर्ण लाग्दा रहेछन /चाहे ति जत्ति नै उपयोगी किन नहुन आज ?
खुसि के मा हुने ? कतिमा हुने? के का लागि हुने ? ,किन हुने ? यी सबै समय काल परिस्थिति मा भर पर्ने कुरा हरु हुन्/ लोभ क्रोध माया घिर्ना को संसारमा कोहि संतुष्ट छैनन/ तेसैले जुदैछन् आफ्फु आफु बीच / अनि फाइदा उठाउदै छन् तेश्रो समुहले / अनि गर्ने छन् पश्चाताप / जब जुन डाँडा माथि लागिसकेको हुन्छ /
निर्णय लिनु अघि दश पटक सोच्नु हिरा हो तर समय मा निर्णय लिन नसक्नु चाही पश्चताप को अर्को भारी तेही पश्चताप को भकारी मा थप्नु हो/
आज गरेका सहि कर्म ले तिम्रो भोलि को जन्म दिन्छ .दुख मा नेअत्तिने अनि सुख मा नमात्तिने कोसिश गर्दा जिबन अशल बाटो तिर अगी बढ्छ /
हिजोले दिएको अनुभव लिएर आज सहि बाटो समाएमा भोलि गन्तब्य निश्चित छ !! असम्भव केहि छैनन,हिलो मा ते तेती सुन्दर कमल का फुल फुल छन् बर्लिन का कहाली लाग्दा भित्ता हरु भत्किएको येतिका बर्ष भैएसक्यो .
असम्भव के छ ???? केहि छैनन बश समयेको चक्र हो/ कहिले तल कहिले माथि !!!
धन्यवाद तपाई हरु सबैलाई जसले मेरा भाबना हरु पढिदिनु भयो !! बाकी अर्को भेटमा
प्रशान्ति
फ्रान्स
त्यो गोधुली साँझ !!!अनि मेरो मन !!सिप बिनाको कोशिश !!!
Posted March 13, 2010 by Uprety PrasantaCategories: Uncategorized
म
Posted March 12, 2010 by Uprety PrasantaCategories: kabita, Uncategorized
म सभ्य समाजमा बस्ने मान्छे
म संसार जित्ने आँट लिएर हिडेको मान्छे
म साना कुरा मा न अल्झिने मान्छे
म विचार र सिदान्त अरु भन्दा अलग भएको मान्छे
म धेरै गुण ले भरिपुर्ण मान्छे
म एक मान्छे अबगुण रहित मान्छे
म मात्रै एक बीबेकसिल मान्छे
सबैले मान्ने उचतम सिदान्त भएको मान्छे
म अरुको कुभलो नसोच्ने मान्छे
म अरुको दुख हेर्न नसक्ने मान्छे
म अरुको पिडामा रुने मान्छे
म अरु को बिछोडमा भाब बिहोल हुने मान्छे
म एउटा भिन्नै मान्छे
म एउटा बेग्लै मान्छे
भिड हरुमा म छुट्टै मान्छे
म गोलार्द कै भिन्न मान्छे
सताब्दिकै पृथक मान्छे
प्रशान्ति
पेरिस फ्रान्स
une alliance de séparation!!
Posted March 12, 2010 by Uprety PrasantaCategories: Uncategorized
Aujourd’hui ,après très long temps j’avais reçu l’une des l’ancienne famille avec sa petit fille qui viennent manger au resto très souvent ou je travail . !!! la patite est trop gentille aussi mignonne. comme ils sont déménager ailleurs li y une rupture entre deux temps .
mais li me connais très bien aussi ma vie en France. souvent ils me conseille des chose comment mes parents.qu’il m’a encouragé
dans ce jour là la petite ,elle été très contente de venir chez nous.et puis manger nourriture indienne et népalais.
pendant le repas la fille est tombé sur mes jolie bagues !!!
et puis elle m’a lancé des questions vers moi. pour elle c’était une questions simple mais pour moi chaque questions qui me lance des pique!!!! elle m’avait dit que première bague c’était cadeaux de ton anniversaire
mais dite moi l’autre, comment t’a reçu.??
jusqu’à là moment j’était quand même capable de me gérer la situations mais après cette questions .j’avais pas reussi de me tenir!!!!!!!!et puis………….;;;;;;??????????
à la fin je l’a rependu . ma chérie dans t’a culture, je sais pas ça existe ou pas ?mais dans ma vie je l’a reçu comme une alliance de separation!! m’a petite belle qui t’a vu une fois avant elle m’a laissé .elle a pris une autre chemin….. elle était bien raison !!!elle peut changer ses avis,elle peut changer le chemin,elle peut changer ses idées!!!
c’est la vie!!!!
mais bon !!!!la vie est belle!!! mes rêves sont toujours même!!! elle dois être contente!!!ou,comment,avec qui ????c’est pas très importants!!!!!
je vous remercie de lire mes sentiments personnel avec patience !!!!!
PraShanti
YESTERDAY!!!!
Posted March 9, 2010 by Uprety PrasantaCategories: Uncategorized
Yesterday was yesterday!!! it never can be like a today!!Today is most powerful and important part of life. What you are going to do today its most important. So what happen yesterday!!What you have yesterday, it was already passed. You can’t change it, you can’t ignore it. Only one thing you can do that is regrets. But if you think that what i done yesterday and if u always walk abounds and think around it. You will never be happy. no one is happy with yesterday so they want always today. if anyone is happy with yesterday they stop their general activities!!!! its impossible!!
Only one best solution is not repeat the same mistake what you done before at today. Learn from yesterday, live for today, hope for tomorrow. The important thing is not to stop questioning and not stop to hope for your dreams.
The time is great!! be positive! think positive!!do positive! Everything is possible!!!If you right today future will great if you wrong yesterday that was a mistake because you are also human beings!!but you dont repeats the same mistakes again today. and you must realize that.
Forget about likes and dislikes. Good or bad, big or small .They are of no consequence. Just do what must be done. This may not be happiness but it is greatness………. so be right today analyze yesterday and think about futures!!!!
Thanking you all of you to read my sentiments!!!!!!!
PraShanti
incroyable!!!!
Posted March 7, 2010 by Uprety PrasantaCategories: Uncategorized
est ce que vous faite croire à VOYANCE ????
pour moi jusqu’à samedi 19 h non! mais après 19h30 oui.
comment un voyant qu’on a jamais rencontré ni parlé . il peut nous dire que la vérité sans faute, en plus il précise tous étape par étape . même si de loin à l’étranger ,famille,belle famille ,des frères,soeurs ,des amis,et la futurs!!!
incroyable !!!magnifique!!! quelle intelligence !!!!!
UN DIMANCHE NOIR!!!
Posted March 7, 2010 by Uprety PrasantaCategories: Uncategorized
BONJOUR!!!
bon dimanche à tous!!
c’est le première dimanche noir pour moi dans ma vie.plupart des moments formidable est inoubliable quand j’avais vécu avant c’était le dimanche. dimanche était comme un pont entre deux monde .dimanche m’avait apporté que des bonne heures!! des courages, l’énergie plaine de belle choses……….. avant!!!!
des fois j’avais imaginé ,souhaité est ce que on peut modifier les 7 jours au lieux de 6 autre jours on peut faire
que dimanche dans la semaine??? en effet , c’était une exemples de mon façons de penser comme mon enfance.
je suis physiquement loin de mon coeur mais nos coeur est toujours connecté qui se battre en même temps avec même rythme!!!
parce que on aime . en ce moment je suis pas triste être loin de ma lune. vrai l’amour ça se finira jamais .
la distance ça me donne l’énergie ,la force. elle me courage dans chaque étape dans ma quotidienne.quand je faits quelque chose c’est pas moi qui’la fait tout seul je pense que c’est faits par nous deux!!!
y a pas une seule seconde que je pense pas d’elle. elle me manque toujours.ça fait un moment ni on s’est pas vu, ni parlé mais des souvenirs que elle m’avait laissé ,ces mots quelle m’avait donné avant ils sont toujours dans ma mémoire . je la vois partout !! dans la rue,au jardin,à la gare,dans le train,au parc également au fond dans mon coeur .toujours avec moi en disant allons y ensemble pour nos belle l’avenir !!!
je demande à tous le monde du monde entier si vous voulais faire meilleurs chose dans vos vie ,faites se réunir de deux coeur.si vous faites le contraire du temps ça vous pardonnera jamais. essayez de vous mettre au lieux de personne et puis ,faites la justice!!!!!!!!!
mes amis qu’ils savent cette histoire qu’ils me disent on’a tous passé par cette étape .ça arrive graine d’amour dans la vie. mais je leur réponds je voulais pas être comme vous tous .je voulais être un seul personne qu’il a jamais eu graine d’amour dans sa vie. après il ont pas la réponse!!!
mes joie,mes sentiments,mes efforts,mes forces est toujours j’ai mis à coté pour toi!!!que des bonne heures ,,,,,,pour ma belle!!!!!!!!!
merci pour me lire ,mes sentiments avec curiosité!!!
PraShanti
